नेभिगेशन
मुख्य समाचार

हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह

काठमाडौं । मिथिला थालीका सञ्चालक सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् ।

चेक अनादर तथा ठगी कसुरमा पक्राउ परेका साहलाई जिल्ला प्रहरी परिसर काठमाडौंँले हाजिरी जमानीमा रिहा गरेर परिवारको जिम्मा लगाएको एसपी पवनकुमार भट्टराईले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'उहाँ हाजिरी जमानीमा छुट्नुभएको छ । अनुसन्धानका क्रममा आवश्यक परे उपस्थित हुने शर्तमा परिवारका सदस्यको जिम्मा लगाएका छाैं,' उनले भने ।  

Marvel
Extreme Energy

साहको चेक अनादरसम्बन्धी फैसला भई सजाय भएको सन्दर्भमा अझै मुद्दामा पुनरावेदन गर्ने म्याद रहेको पनि भट्टराईले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा आर्थिक चलखेलको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्छः शेरबहादुर देउवा

पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा आर्थिक चलखेलको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्छः शेरबहादुर देउवा

‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन्। यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ,’ देउवाले भने, ‘पार्टी पैसाको प्रभावमा होइन,...
मध्यावधि हारपछि ट्रम्पद्वारा स्टिफन मिलर चिफ अफ स्टाफ नियुक्त

मध्यावधि हारपछि ट्रम्पद्वारा स्टिफन मिलर चिफ अफ स्टाफ नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् ।
सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म जस्तो विचित्रको छः प्रचण्ड

सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म जस्तो विचित्रको छः प्रचण्ड

उनले भने, ‘सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म तपाईंहरुले हेर्नुभएको होला !  विचित्रको हुँदै नहुने कामहरु भएको देखाउँछन् नी ! त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार...

भर्खरै