नेभिगेशन
मुख्य समाचार

विनियोजन शीर्षकमाथि छलफल : प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ । विनियोजन विधेयकअन्तर्गत प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित विनियोजन शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । 

प्रतिनिधिसभा नियमावलीबमोजिम प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री वाग्लेलाई तोकेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीका तर्फबाट अब अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । 

Ncell
Extreme Energy

रक्षा मन्त्रालयसमेत प्रधानमन्त्रीले सम्हालेकाले यो मन्त्रालयसँग सम्बन्धित जवाफ पनि वाग्लेले दिनेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सानेपाबाट विश्वप्रकाशको जवाफ– भेलाले नयाँ पार्टी बनाउन सक्दैन

सानेपाबाट विश्वप्रकाशको जवाफ– भेलाले नयाँ पार्टी बनाउन सक्दैन

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसका आम कार्यकर्ताको चाहना नयाँ पार्टी बनाउनु नरहेको बताएका हुन् । उनले भने– आज हुँदै गरेको केही...
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका...
रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै पुराना दलका कमजोरी तथा रास्वपाको नेतृत्वको अयोग्यताबीचको राजनीतिक सम्बन्धबारे चर्चा गरेका छन्...
सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

नेपाली कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । आज एकै दिन संस्थापन र इतर समूह आमने सामने हुँदैछन् ।