नेभिगेशन
समाज

रातो मच्छिन्द्रनाथको भोटो जात्रामा राष्ट्रपति पौडेल र प्रधानमन्त्री बालेन सँगसँगै (तस्बिरहरु)

ललितपुर ।  राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार अपरान्ह अवलोकन गरेका छन् ।

भोटो जात्रामा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित ललितपुरको जावलाखेल पुगेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका थिए भने राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए ।

Ncell
Extreme Energy

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिन्छ । यो जात्राको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व रहिआएको छ ।

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनोज शर्मा, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थति रहेको थियो।

Bhoto-Jatra_NPL-(12)-1781962328.jpeg

Bhoto-Jatra_NPL-(13)-1781962328.jpeg

Bhoto-Jatra_NPL-(8)-1781962327.jpeg

Bhoto-Jatra_NPL-(9)-1781962327.jpeg

Bhoto-Jatra_NPL-(5)-1781962326.jpeg

Bhoto-Jatra_NPL-(4)-(1)-1781962325.jpeg

Bhoto-Jatra_NPL-(3)-1781962325.jpeg

Bhoto-Jatra_NPL-(4)-1781962325.jpeg

Bhoto-Jatra_NPL-(7)-1781962326.jpeg

Bhoto-Jatra_NPL-(11)-1781962327.jpeg

Bhoto-Jatra_NPL-(10)-1781962327.jpeg

Bhoto-Jatra_NPL-(6)-1781962326.jpeg

Bhoto-Jatra_NPL-(1)-1781962324.jpeg

Bhoto-Jatra_NPL-(2)-1781962324.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।