नेभिगेशन
समाज

सकियो रास्वपाको केन्द्रीय समिति बैठक (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक सकिएको छ । आइतबारदेखि सुरु हुन लागेको रास्वपाको राष्ट्रिय महाधिवेशन अघिको यो अन्तिम बैठक थियो । बैठक सकिएसंगै पार्टी सभापति लामिछानेले सम्पूर्ण केन्द्रिय कमिटीका पदाधिकारी, रास्वपाका शुभेच्छुक र शुभचिन्तक सबैलाई सहयोगका लागि धन्यवाद र आफ्नो कार्यकालमा भए गरेका गल्तीका विषयमा रविले क्षमा समेत मागेका छन्।
तस्बिरः नेपाल फोटो लाईब्रेरी

Rasopa-Nepal-photo-library-01-1781965743.JPG

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Rasopa-Nepal-photo-library-02-1781965743.JPG

Ncell
Extreme Energy

Rasopa-Nepal-photo-library-06-1781965745.JPG

Rasopa-Nepal-photo-library-03-1781965744.JPG

Rasopa-Nepal-photo-library-04-1781965744.JPG

Rasopa-Nepal-photo-library-07-1781965746.jpg

Rasopa-Nepal-photo-library-10-1781965747.JPG

Rasopa-Nepal-photo-library-09-1781965747.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय...
प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका हुन् ।
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।