नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

यी हुन् खुल्लातर्फ सर्वाधिक मत ल्याउने उम्मेदवार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले पहिलो चरणमा विद्युतीय मतदान मेसिनबाट भएको मतदानको मतपरिणाम सार्वजनिक गरेको छ । यसमा प्रवासतर्फको मत जोड्न बाँकी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खुल्लामा बढी भोट ल्याउने ३२ जना उम्मेदवार विजयी बन्नेछन् ।

Ncell
Extreme Energy

यी हुन् खुल्लातर्फ विद्युतीय मतदानमा सर्वाधिक मत ल्याएका उम्मेदवार 
१‍.डा. स्वर्णिम वाग्ले– २६०७
२.  सोविता गौतम– २५९४
३.  शिशिर खनाल– २४९५
४.  सागर ढकाल– २३३३
५. तोसिमा कार्की– २२५७
६.  रञ्जु दर्शना– २२४९
७. मनिष झा– २२३७
८. हरि ढकाल– २२१९
९. कविन्द्र बुर्लाकोटी– २१८४
१०. विपिन आचार्य– २१२६
११.रमेश प्रसाईं– २१२३
१२.बिराजभक्त श्रेष्ठ– २०९४
१३. निशा डाँगी– २०८९
१४.इन्दीरा रानामगर– २०४७
१५. गणेश पराजुली– २०४५
१६.जगदिश खरेल– (ललितपुर) २०४४

१७. पुकार बम– २०३०

१‍८‌.सुलभ खरेल २००८
१८.यज्ञमणी न्यौपाने– १९६९
१९.प्रमोद न्यौपाने– १८९२
२०.सस्मित पोखरेल– १८३३
२१. राजुनाथ पाण्डे– १८१२
२२. रिमा विश्वकर्मा– १८१०
२३. असीम साह– १७२८
२४.खगेन्द्र सुनार– १७०८
२५. राजीव खत्री– १७०१
२६. समिक्षा बास्कोटा– १६९९
२७.गणेश कार्की– १६९३

२८‍.प्रकृति ढकाल १५१८

२७.सुशान्त वैदिक १५१६
२८.जगदिश खरेल (दोलखा)– १५१३

२९. लिमा अधिकारी– १५०४
३०.टिका संग्रौला– १४९०
३१. शंकर श्रेष्ठ– १४८४
३२. क्रान्तिशीखा धिताल– १४७९
३३. आशिका तामाङ– १४३०
३४.सुदीप ढकाल– १४२९
३५. अनुष्का श्रेष्ठ– १३५३

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।
पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाकाे कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खाेला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

लगातारको वर्षाका कारण मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत तीन ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।