नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

पदाधिकारीका सबै आंकाक्षीसँग छलफलमा रवि लामिछाने

काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु भएको छ । पहिलो चरणमा केन्द्रीय सदस्यहरू निर्वाचित भएपछि दोस्रो चरणमा पदाधिकारीहरूका लागि निर्वाचन हुँदै छ । 

उपसभापति, महामन्त्री, सहमहामन्त्रीका लागि हुन लागेको निर्वाचनमा आंकाक्षीहरुको सङ्ख्या धेरै भएपछि लामिछानेले सबैलाई छलफलमा राखेका हुन् । रास्वपाको उपसभापति पद कालागि डा.स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै महिला उपसभापतिमा सोबिता गौतम, इन्दिरा राना मगर र तोसिमा कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

Ncell
Extreme Energy

यस्तै एक महामन्त्रीका लागि कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल,  प्रमोद न्यौपाने, गणेश पराजुली, मनिष झा, गणेश कार्की, रञ्जु दर्शना र सागर ढकालको दाबी  रहेको छ । 

सह महामन्त्रीमा हरि ढकाल, पुकार बम, सुलभ खरेल, ज्वाला संग्रौला, यज्ञमणि न्यौपाने, असीम शाह, रिमा विश्वकर्मा लगायतको दाबी रहेको छ । 

दोस्रो चरणका लागि निर्वाचन आयोगले कार्य तालिका प्रकाशन गरेको छ, जस अनुसार बिहान ४ बजेदेखि १० बजेसम्म मतदान हुने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।
पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध

अविरल वर्षाकाे कारण मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी खाेला पुल माथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

मुग्लिङ–पोखरा सडकमा तीन ठाउँमा पहिरो, हटाउन दिनभर लाग्ने

लगातारको वर्षाका कारण मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत तीन ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।