नेभिगेशन
समाज

महामन्त्रीमा विपिनलाई रन्जुको पनि समर्थन

चितवन । रास्वपा महामन्त्री उम्मेदवार रन्जु दर्शनाले विपिन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

पदाधिकारीका लागि निर्वाचन हुनुअघि महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै रन्जुले विपिनलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘मेरो समर्थन विपिनजीलाई छ’, उनले भनिन्– ‘मेरो मत पनि उहाँलाई नै ।’

Ncell
Extreme Energy

महामन्त्रीका उम्मेदवार विपिनले रन्जुको समर्थनले आफू उत्साहित भएको बताए ।

यसअघि महामन्त्रीका उम्मेदवारहरु प्रमोद न्यौपाने, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, शिशिर खनाल र जगदीश खरेलले पनि विपिनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतमा बाढीले पाँच घर बगायो

पर्वतमा बाढीले पाँच घर बगायो

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।