नेभिगेशन
सबै कुरा

वीरगंज महानगरले सानो पाइला सहकारीमा लगायो ताला

वीरगंज महानगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा शिलबन्दी गरेको छ । बचतकर्ताको करोडौं रुपैयाँ फिर्ता नगरेको भन्दै कारवाही शिलबन्दी गरेको महानगरले जनाएको छ । २०७९ पुसमा बचतकर्ताको गुनासोको अधारमा अनुगमन गरेर महानगर अन्तर्गतको सहकारी शाखाले २०८० असार मै विस्तृत प्रतिवेदन बनाएर सिआईबिको जिम्मा लगाएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बचतकर्ताको रकम सुरक्षित गर्न महानगरले विस्तृत अनुसन्धान गर्न सिआईबीको जिम्मा लगाए पनि अहिले सिआईबीलाई टेकेर महानगर आफैले कारबाहीको प्रकृया अगाडी बढाएको हो । महानगरको सहकारी शाखाको नेतृत्वमा शाखा प्रमुख सुनिल कुमार कर्ण, वडा न ६ का वडा अध्यक्ष जय प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बृतको रोहवरमा सानो पाइला सहकारीमा शिलबन्दी गरिएको महानगरले जनाएको छ । 

Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...