नेभिगेशन
बजार

सुनको मूल्य तोलामा चार हजार सात सय रुपैयाँले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२५ कायम भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत शुक्रबार एक तोला सुन रु दुई लाख ७९ हजार १०० र चाँदी रु चार हजार १८० मा कारोबार भएको थियो । 

Ncell
Extreme Energy

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले सदनमा उठायो प्रश्न

रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले सदनमा उठायो प्रश्न

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कानुन विपरित रास्वपाले १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै संसदमा प्रश्न उठाएको छ ।
नेकपाले उठायो प्रदेश खारेजीसहित संघीयता पुनर्संरचना गर्ने स्वर्णिम वाग्लेको प्रतिवेदनमा प्रश्न

नेकपाले उठायो प्रदेश खारेजीसहित संघीयता पुनर्संरचना गर्ने स्वर्णिम वाग्लेको प्रतिवेदनमा प्रश्न

नेपाल कम्युनिस्ट पार्टीले प्रदेश सभा खारेजीसहित संघीयता पुनर्संरचना गर्ने रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको अर्थ राजनीतिक प्रतिवेदनमा प्रश्न उठाएको छ ।
फिफा विश्वकप : यी हुन् अन्तिम ३२ मा पुगेका टिम, अब कस्को प्रतिस्पर्धी को ?

फिफा विश्वकप : यी हुन् अन्तिम ३२ मा पुगेका टिम, अब कस्को प्रतिस्पर्धी को ?

फिफा विश्वकप २०२६ मा १०४ मध्ये ७२ खेल सम्पन्न हुँदा प्रि क्वार्टरफाइनल पुग्ने ३२ टिमको टुंगो लागेको छ । पहिलो पटक ४८ राष्ट्र विश्वकपमा सहभागी हुँदा समूह चरणमा...
विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न एमालेको माग

विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न एमालेको माग

नेकपा एमालेले सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका उपाध्यक्ष विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न माग गरेको छ ।

भर्खरै