नेभिगेशन
समाज

हटाइयो गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा

काठमाडौँ । सरकारले ट्राफिक नियम कडा बनाउन ऐन संशोधन गर्ने तयारी गरिरहेका बेला आज गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको गाडीको कालो सिसा हटाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सिंहदरबार गएको प्रहरी टोलीले आज गृहमन्त्री र गृहसचिव चढ्ने गाडीको कालो सिसा हटाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान थालेपछि गृहमन्त्रीले पनि आफ्नो गाडीको कालो सिसा हटाउन निर्देशन दिएका थिए ।

Ncell
Extreme Energy

उनको निर्देशनपछि ट्राफिक प्रहरीको टोली दिउँसो सिंहदरबार पुगेको थियो । कालो सिसा लगाइएका सवारी साधन आपराधिक क्रियाकलापमा प्रयोग हुने गरेको प्रहरीको ठम्याइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

संशोधित तालिका– कांग्रेस महाधिवेशन पाँच दिन, निर्वाचन दुई दिन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पाँच दिनसम्म सञ्चालन हुने भएको छ। महाधिवेशनको अन्तिम दुई दिन निर्वाचन प्रक्रिया सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।
कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

कांग्रेस-कम्युनिस्टले १० वर्षसम्म अड्काएको निजामती विधेयक प्रतिभा रावलले २७ दिनमै पारिन् तयार

प्रशासनिक संघीयता कार्यान्वयनका लागि माइलस्टोनको रूपमा रहेको बहुप्रतिक्षीत संघीय निजामती विधेयक अन्तत: संविधान निर्माण भएको १० वर्षपछि संसदमा जान तयार भएको छ ।
असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

असाेज ८ यताको विपदबाट ३५ जनाको मृत्यु

अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

चोलेन्द्र शम्शेर राणालाई पक्राउ गरिएको होइन, सुरक्षित स्थानमा लगिएको हो– सरकारका प्रवक्ता

सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।