नेभिगेशन
समाज

बैतडीमा बस दुर्घटना

काठमाडौँ । बैतडीमा बस दुर्घटना भएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुप ००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका ८ गैराखानमा दुर्घटना भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


दिउँसो साढे ३ बजे भएको बस दुर्घटनामा भएको थियो।

Ncell
Extreme Energy

अहिले सुरक्षाकर्मी घटनास्थलमा पुगेर उद्धारमा खटिएको प्रजिअ भट्टराईले जानकारी दिए । 
घटनाको थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक सञ्चालनका लागि फौज परिचालन गरेको छ।
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।