थप समाज
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्। आइतबार, असोज ११, २०८३
कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)
कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त भएपछि आवतजावत ठप्प भएको छ। आइतबार, असोज ११, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी
अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक सञ्चालनका लागि फौज परिचालन गरेको छ। आइतबार, असोज ११, २०८३
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ। आइतबार, असोज ११, २०८३भर्खरै
- रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण
- कालीगण्डकी बाढीले बागलुङ–पर्वत जोड्ने मालढुंगा पुल क्षतिग्रस्त (तस्बिरहरू)
- बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी
- कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै
- छुटे चोलेन्द्र शम्शेर जबरा, परिवारको जिम्मा लगाइयो
- कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना
- सेती नदीको बहाब बढेर पोखराको रामघाटमा बनेको ताल (तस्बिर)
- वर्षाका कारण कांग्रेस अधिवेशनका निर्वाचन कार्यक्रमको मिति सार्न थापाको आग्रह


























-1789740931.jpg)