नेभिगेशन
नेताका कुरा

राष्ट्रिय सभामा महावीर पुनसहित ९ मन्त्रीले जवाफ दिँदै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज दिउँसो १२:१५ बजे बस्दैछ । 

बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयगत शीर्षकहरूमाथि उठेका प्रश्नहरुको ९ जना मन्त्रीले जवाफ दिँदैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद सचिवालयकाअनुसार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव, सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिना, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, भूमि, व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले जवाफ दिँदैछन् । 

Ncell
Extreme Energy

मन्त्रीहरुको जवाफ सकिएपछि मन्त्रालयगत बजेट शीर्षकहरु रहेको विनियोजन विधेयक राष्ट्रिय सभाले पारित गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

भेडाच्याङ्ग्रा बेच्न ३६ दिनको पैदल यात्रा

दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगे।
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ ।
कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

कांग्रेस सभापतिमा गगन थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्।

भर्खरै