नेभिगेशन
समाज

एमाले नेताले भने - देउवाको घरमा जलेको पैसालाई एआई भन्दा हाम्रो भोट घट्यो

काठमाडौँ । नेकपा एमाले सल्लाहकार परिषद् सदस्य अरविन्द सिंहले शेरबहादुर देउवाको घरमा जलेको पैसालाई अध्यक्ष केपी शर्मा ओलीले एआई भन्दा आम जनतालाई झन् बढी आक्रामक बनाएको धरणा राखेका छन् । 

मंगलबार एमाले पुनर्गठन कार्यदलले गरेको छलफलमा धारणा राख्ने क्रममा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति देउवाको घरमा जलेको पैसाबारे नेतृत्वले अफवाह फैलाएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पार्टी अध्यक्षले शेरबहादुर देउवाको घरमा पैसा फेला परेको हैन त्यो त एआईले बनाएको भनेका कुराले आम जनतालाई झन् बढी हाम्रो विरुद्ध आक्रामक बनाएको थियो,’ उनले धारणा राख्ने क्रममा भनेका थिए, ‘पार्टी अध्यक्षले जेन्जी आन्दोलनमा भएका हत्या आफू होशप्रसाद भएकोले भयो भन्ने कुरा स्वीकार्न नचाहने र सबैकुराको लागि देशीविदेशी प्रतिक्रियावादीहरुलाई दोष दिने कुरा आम जनसमुदायलाई झन् बढी इरिटेट हुने अभिव्यक्ति दिनु हार्ने अर्को प्रमुख कारण हो ।’ 

Ncell
Extreme Energy

त्यस्तै एउटा महानगरको मेयरलाई प्रधानमन्त्री जतिको व्यक्तिले जितेदेखि चिढ्याउने, बिच्काउने र पार्टीका जनसंगठनका नेताकार्यकर्ता पनि त्यही लहैलहैमा लागेको उनले टिप्पणी गरेका थिए ।  त्यही कारण पनि वालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउनमा एमालेकै भूमिका रहेको उनले टिप्पणी गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै