नेभिगेशन
समाज

धोबिखोलामा हामफालिन् एक महिला, खोज्न प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँको रातोपुलबाट एक महिला धोबी खोलामा हामफालेकी छन् । अन्दाजी ३५ वर्षकी महिला खोलामा हामफालेको बताइएको छ । 

खोलामा एक महलिा हामफालेको सूचना पाउनेवित्तिकै प्रहरी परिचलालन गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले खोजीका लागि प्रहरी टोली धाेबी खाेला र बागमतिमा खटिएको छ । उनको अवस्थाबारे भने पत्ता लगेको छैन । 

Ncell
Extreme Energy

dhobikhola-searching-1-1783598215.jpg

dhobikhola-searching-3-1783598214.jpg

dhobikhola-searching-2-1783598214.jpg

dhobikhola-searching-5-1783598213.jpg

dhobikhola-searching-4-1783598213.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...

भर्खरै