नेभिगेशन
समाज

धोबी खोलामा हामफालेकी महिला मृत फेला

काठमाडौँ । काठमाडौँको रातोपुलबाट धोबीखोलामा हामफालेकी महिला मृत भेटिएकी छिन् । उनलाई बल्खुको कुमारी क्लब नजिकै बागमतिमा मृत भेटिएको हो । 

खोलामा महिला हामफालेको सूचना पाउनेवित्तिकै खोजीका लागि प्रहरी टोली खटिएको थियो । मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । उनको उमेर ३५ वर्ष आसपास हुनसक्ने अनुमान गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी के कारण खोलामा हामफालिन् भन्ने पनि खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ ।
धोबिखोलामा हामफालिन् एक महिला, खोज्न प्रहरी परिचालन

धोबिखोलामा हामफालिन् एक महिला, खोज्न प्रहरी परिचालन

अहिले खोजीका लागि प्रहरी टोली धाेबी खाेला र बागमतिमा खटिएको छ । उनको अवस्थाबारे भने पत्ता लगेको छैन ।
त्रिपुरेश्वर आत्मदाह प्रयासः दाजुले गाउँमा फोन गरेर भने – अवस्था सामान्य छ

त्रिपुरेश्वर आत्मदाह प्रयासः दाजुले गाउँमा फोन गरेर भने – अवस्था सामान्य छ

उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थाबारे प्रहरीले कुनै जानकारी दिएको छैन । वडाध्यक्ष छत्यालका अनुसार दाजु मदनले परिवारलाई ‘अवस्था सामान्य छ, त्यति नआत्तिनु’ भनेर...
कटारीमा फार्मेसी, पोलिक्लिनिक र किराना पसलमा संयुक्त अनुगमन, म्याद गुज्रिएका औषधि जफत

कटारीमा फार्मेसी, पोलिक्लिनिक र किराना पसलमा संयुक्त अनुगमन, म्याद गुज्रिएका औषधि जफत

अनुगमनका क्रममा स्यार्ल्याक र ल्याक्टोजिन लगायत आमाको दूध प्रतिस्थापन गर्ने खाद्यवस्तु चिकित्सकको प्रिस्क्रिप्सनका आधारमा मात्र बिक्री गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ। यस्ता वस्तुको खुला प्रचारप्रसार गर्ने वा...