नेभिगेशन
समाज

मिटरब्याज पीडितका समस्यालाई निकास दिन प्रधानमन्त्री कार्यालयमा छलफल सुरु

काठमाडौँ । मिटरब्याज पीडितहरुलाईको समस्यालाई निकास दिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफल सुरु भएको छ ।


मंगलबार प्रधानमन्त्री कार्यलयमा मुख्य सचिव सहित उच्च स्तरिय छलफल सुरु भएको स्रोतले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


उक्त छलफलले मिटरब्याज पीडितहरुको समस्यालाई हल निकाल्ने र त्यसको जानकारी निजगढमा रहेको गृहमन्त्री सुधन गुरुङलाई पठाउने स्रोतले बतायो । 

Ncell
Extreme Energy


निजगढमा गृहमन्त्री गुरुङले पैदल काठमाडौँ आउँदै गरेका मिटरब्याज पीडितसँग छलफल गरिरहेका छन् । 


मिटरब्याज पीडितहरुले गृहमन्त्री गुरुङलाई अहिलेसम्मको अवस्था, आफूले झेलिरहेका समस्या समेटिएको ६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । 


पैदल काठमाडौँ आउन लागेका मिटरब्याज पीडितहरुका गुनासालाई सरकारले सम्बोधन गर्ने र काठमाडौँ आउन नपर्ने वातावरण सिर्जना गर्न गृहमन्त्रीले पहल थालेको उनको सचिवालयले बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...