नेभिगेशन
समाज

राष्ट्रपतिबाट बजेट सम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ प्रमाणीकरण गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद्का दुवै सदनले पारित गरी पठाएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मिटरब्याज पीडितद्वारा सरकारलाई ६ बुँदे मागपत्र

मिटरब्याज पीडितद्वारा सरकारलाई ६ बुँदे मागपत्र

मंगलबार निजगढमा गृहमन्त्री सुधन गुरुङ र मिटरब्याज पीडितबीच भएको सम्वादमा क्रममा मिटरब्याज पीडितहरुले ६ बुँदे मागपत्र बुझाएका थिए ।
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै...
मिटरब्याजसम्बन्धी विगतका आयोगहरुको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

मिटरब्याजसम्बन्धी विगतका आयोगहरुको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका...
१० वर्षमा २६ सय बालबालिकाले पानीमा डुबेर गुमाए ज्यान

१० वर्षमा २६ सय बालबालिकाले पानीमा डुबेर गुमाए ज्यान

रौतहट जिगरवा स्थायी घर भएका अवास शेखका २ छोरी र एक छोराको त्यसरी डुबेर मृत्यु भएको थियो । प्रहरीले दिएको जानकारी अनुसार शेख ३० वर्षदेखि गोलबजार ७ मा...

भर्खरै