नेभिगेशन
बजार

कोरला नाकामा त्रिपाल टाँगेर व्यापार, दशगजा क्षेत्रमा ८० भन्दा बढी अस्थायी पसल

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाको दशगजा क्षेत्रमा सीमावर्ती नागरिकले त्रिपाल टाँगेर व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्।

नाकाको २४ नम्बर सीमा स्तम्भ आसपासको दशगजा क्षेत्रमा ८० भन्दा बढी त्रिपाल टाँगेर स्थानीयले विभिन्न सामान राखी व्यापार गरिरहेको बताइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सीमा क्षेत्रमा स्थायी संरचना निर्माण नगरी अस्थायी रूपमा त्रिपाल टाँगेर पसल सञ्चालन गरिएको हो। नाकामा व्यापारिक गतिविधि बढेसँगै दशगजा क्षेत्रमा यस्ता अस्थायी पसलको संख्या पनि बढ्दै गएको छ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...