नेभिगेशन
समाज

नवलपरासीमा किन पक्राउ परे वडाध्यक्ष ?

परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरेन्द्र यादव दाउन्नेबाट पक्राउ परेका छन्। उनीविरुद्ध प्रहरीमा किर्ते र ठगीको जाहेरी परेको थियो।

नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यादवले आफूलाई पक्राउ नगर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट अल्पकालीन अन्तरिम आदेश लिएकोमा शुक्रबार उच्च अदालत बुटवल इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिनु आवश्यक नदेखिएको आदेश जारी गरेपछि उनलाई पक्राउ गर्ने बाटो खुलेको थियो ।

Ncell
Extreme Energy

यादवलाई इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

केन्द्रीय समितिको बैठकपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, सभापति थापाले भने ।
सात दलले घोषणा गरे अग्रगामी मोर्चा

सात दलले घोषणा गरे अग्रगामी मोर्चा

तत्कालका लागि कार्यगत एकता एकता गर्ने र आगामी चुनावमा साझा चिन्ह लिएर चुनावमा जानेसम्मको सहमति मोर्चामा आबद्ध दलहरुका बीचमा भएको छ।
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले  फिर्ता पाए रकम

ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले फिर्ता पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।