नेभिगेशन
बजार

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष (तस्बिरहरु)

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय परिसर नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी छन् ।

बिहीबार आयोजित कार्यक्रममा मन्त्री यादवले बिक्री कक्षको उद्घाटन गर्दै कर्मचारी लगायत सिंहदरबारमा आउनेहरुका लागि सहज र सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनीका खाद्य सामग्री तथा दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष स्थापना गरिएको हो । बिक्री कक्षबाट उपभोक्ताले कम्पनीले बिक्री गर्दै आएका विभिन्न खाद्यवस्तु खरिद गर्न सक्नेछन् ।

Ncell
Extreme Energy

मन्त्रालय परिसर आसपास स्थापना गरिएको बिक्री कक्षले सरकारी कर्मचारी तथा सिंहदरबार क्षेत्रमा आउने सर्वसाधारणलाई समेत सहज रूपमा खाद्य सामग्री खरिद गर्ने सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।– नेपाल फोटो लाइब्रेरी 

Supath-Pasal-_-957-1786605611.jpg

Supath-Pasal-_-964-1786605613.jpg

Supath-Pasal-_-966-1786605615.jpg

Supath-Pasal-_-967-1786605617.jpg

Supath-Pasal-_-963-1786605613.jpg

Supath-Pasal-_-953-1786605609.jpg

Supath-Pasal-_-956-1786605611.jpg

Supath-Pasal-_-955-1786605609.jpg

Supath-Pasal-_-965-1786605615.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
म शक्ति प्राप्त गर्न आएको होइन : देउवा (वक्तव्यसहित)

म शक्ति प्राप्त गर्न आएको होइन : देउवा (वक्तव्यसहित)

आज एक अपिल जारी गर्दै देउवाले भनेका छन्– ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु,।’
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए ।
कार्यकर्तालाई अभिवादन गर्दै एयरपोर्टबाट बाहिरिए देउवा

कार्यकर्तालाई अभिवादन गर्दै एयरपोर्टबाट बाहिरिए देउवा

समर्थक र प्रहरीको स्कर्टिङबीच उनी विमानस्थलबाट बाहिरिएका हुन् ।
रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

रोल्पा पहिरोमा हराइरहेकाहरूको खोजी तीव्र पार्न ओलीले गरे आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोल्पाको थबाङ गाउँपालिका–५ मा गएको भीषण पहिरोमा १३ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्य तीव्र पार्न सरकारसँग...