नेभिगेशन
मुख्य समाचार

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, ककसलाई केके जिम्मेवारी ?

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ जिम्मेवारी तोकिएको छ। हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरिएको हो। नेपाली कम्युनिस्ट पार्टी सरकारमा गएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

पुनर्गठित मन्त्रिपरिषदमा इन्द्रमणि पराजुलीले स्वास्थ्य मन्त्रालय, विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, खिनु लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Ncell
Extreme Energy

गिता तिम्सिनाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

यसैगरी सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।

नयाँ जिम्मेवारीको सूची :

हिक्मतकुमार कार्की — मुख्यमन्त्री
इन्द्रमणि पराजुली — स्वास्थ्य
विदुरकुमार लिङ्थेप — आर्थिक मामिला तथा योजना
रामप्रसाद महतो — उद्योग, कृषि तथा सहकारी
तिलचन पाठक — खानेपानी, सिँचाइ तथा ऊर्जा
खिनु लिम्बू — पर्यटन, वन तथा वातावरण
जीवन आचार्य — भौतिक पूर्वाधार विकास
गम्बु शेर्पा — आन्तरिक मामिला तथा कानुन
गिता तिम्सिना — सामाजिक विकास
सपना परियार — राज्यमन्त्री, भौतिक पूर्वाधार विकास
उमाकान्त गौतम — राज्यमन्त्री, स्वास्थ्य

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

भदौ १० गते प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तर हुने

प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
मेरो घरको गेटमा गाडी तेर्स्याउने  प्रहरी रहेछन्– गगन थापा

मेरो घरको गेटमा गाडी तेर्स्याउने प्रहरी रहेछन्– गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही समयअघि आफ्नो घरको गेट अगाडि गाडी तेर्स्याइएको घटनामा प्रहरीकै संलग्नता रहेको बताएका छन् ।
कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

कानुनको समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन्।
मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

मानव बेचबिखन रोक्न सचेतक परियारको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोक्नुको साटो यसको स्वरूप झन् विस्तार हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।