नेभिगेशन
मुख्य समाचार

हेटौंडामा खोलाले चार विद्यार्थी बगायो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चार जना विद्यार्थीलाई बगाएको छ ।

निर्मल माध्यमिक विद्यालय, हेटौंडा–१९ मा अध्ययनरत विद्यार्थीहरू विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाएको हो । बगाइएका सबै विद्यार्थी कक्षा ५ भन्दा मुनिको कक्षामा अध्ययनरत रहेको बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनापछि बेपत्ता विद्यार्थीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । 

Ncell
Extreme Energy

बाँकी विद्यार्थीको अवस्था भने अझै अज्ञात रहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

रास्वपाले केन्द्रीय सदस्यदेखि विभागीय प्रमुखसम्म मनोनयन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकमा विभिन्न सांगठनिक पदमा मनोनयनदेखि स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका विषयमा छलफल गर्ने भएको छ ।
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ ।
कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...