नेभिगेशन
मुख्य समाचार

सुनको मूल्य तोलामा ९ हजार ३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Ncell
Extreme Energy

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार बिहीबार चाँदी प्रतितोला २ सय ६० रुपैयाँले बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ।

बुधबार चाँदी प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि गठित कार्यदलले पूर्णता पाएको छ ।
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम बिहीबारबाट सञ्चालन गर्दैछ ।