नेभिगेशन
मुख्य समाचार

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम बिहीबारबाट सञ्चालन गर्दैछ ।

भदौ महिनादेखि सञ्चालन गर्न लागेको कार्यक्रमअन्तर्गत आज सरकारमा सहभागी रास्वपाका उपसभापति तथा अर्थमन्त्री केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भएर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा अर्थमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्ने रास्वपाले बताएको छ ।

Marvel
Extreme Energy

दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ ।

कार्यक्रम साँझ ५ बजेपछि रास्वपाको केन्द्रीय कार्यालयमा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...