नेभिगेशन
मुख्य समाचार

काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

काठमाडौँ। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा खबरदारी र्‍याली निकालिएको छ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बिहीबार माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

र्‍यालीमा सहभागीहरूले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर्’, ‘मानवअधिकारको सम्मान गर्’, ‘सुकुम्बासीको व्यवस्थापन के गरिस् ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

Ncell
Extreme Energy

उनीहरूले भूमिहीन तथा सुकुम्बासीको उचित व्यवस्थापन, मानवअधिकारको सम्मान र भूमिअधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

सरकारको डोजर अभियानका क्रममा विस्थापित भएपछि ज्यान गुमाएका नागरिकलाई भूमिअधिकार आन्दोलनका सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग छ। आन्दोलनरत पक्षका अनुसार सरकारको ‘डोजर आतंक’ का कारण हालसम्म नौ जना नागरिकले ज्यान गुमाएका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(2)-1787215924.jpeg

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(3)-1787215923.jpeg

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(4)-1787215923.jpeg

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(1)-1787215920.jpeg

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(7)-1787215918.jpeg

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(8)-1787215918.jpeg

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(10)-1787215917.jpeg

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(9)-1787215917.jpeg

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(11)-1787215916.jpeg

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(5)-1787215915.jpeg

Sukumbasi-Pradarshan-KTM-Photos_NPL-(12)-1787215915.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाको घरमा ओलीले झोसेको आगो

राप्रपाको घरमा ओलीले झोसेको आगो

किन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले यसअघि नै प्रदेश सरकार गठन र विघटनमा सामेल नहुने निर्णय गरिसकेको थियो । त्यो पनि कार्यसम्पादन समितिको बैठकबाट । गत साउन ९ गते...
अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नहुने बताएका छन्।
बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) कब्जा गरेको आरोप लगाएका छन्।
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...