नेभिगेशन
मुख्य समाचार

केन्द्रीय समिति बैठकमा सहभागी हुन वनस्थली पुगे रवि लामिछाने (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकमा सहभागी हुन वनस्थलीस्थित पार्टी कार्यालय पुगेका छन्।

रास्वपाले आज केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा सहभागी हुन सभापति लामिछानेसहित पार्टीका अन्य नेताहरू पनि वनस्थलीस्थित केन्द्रीय कार्यालय पुग्ने क्रम जारी छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा पार्टीको सांगठनिक व्यवस्थापन, पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन, विभागीय प्रमुख चयनलगायत विषयमा छलफल हुने कार्यसूची छ।

Ncell
Extreme Energy

यस्तै, आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन, उम्मेदवार छनोट समिति गठन, ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण तथा पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशनलगायत विषयमा समेत बैठकले निर्णय गर्ने तयारी छ।

रास्वपाले बैठकका लागि १० वटा एजेण्डा तय गरेको जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Rabi-Lamichhane-Part-Office_NPL-(1)-1787293190.JPG

Rabi-Lamichhane-Part-Office_NPL-(2)-(1)-1787293190.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।
अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा चुरोटमा लगाइएको उच्च करका कारण कालोबजारी र संगठित अपराध बढेको विशेषज्ञहरूले औंल्याएका छन् । उनीहरूले सुर्ती–तम्बाकु कर घटाउँदै कानुनी चुरोटको मूल्य सस्तो बनाउनुपर्ने बताएका हुन् ।
जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार

जटिल प्रसूति समस्या देखिएका दुई महिलालाई हवाई उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ।