नेभिगेशन
समाज

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा सुरू भएको छ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा सुरू भएको बैठकमा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी छैनन् । उनी आज बिहानै धादिङ, कास्की हुँदै मुस्ताङ भ्रमणमा निस्किएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, पार्टीको मुखपत्र प्रकाशनलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । 

Ncell
Extreme Energy

RSP-CCM_-1321-1787297009.jpg

RSP-CCM_-1320-1787297008.jpg

RSP-CCM_-1319-1787297007.jpg

RSP-CCM_-1318-1787297006.jpg

RSP-CCM_-1316-1787297003.jpg

RSP-CCM_-1317-1787297004.jpg

RSP-CCM_-1315-1787297001.jpg

RSP-CCM_-1314-1787297001.jpg

783255536_28232177589805891_2389043964685139494_n-1787296998.jpg

RSP-CCM_-1312-1787296998.jpg

RSP-CCM_-1313-1787296999.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।
अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा चुरोटमा लगाइएको उच्च करका कारण कालोबजारी र संगठित अपराध बढेको विशेषज्ञहरूले औंल्याएका छन् । उनीहरूले सुर्ती–तम्बाकु कर घटाउँदै कानुनी चुरोटको मूल्य सस्तो बनाउनुपर्ने बताएका हुन् ।