नेभिगेशन
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता बने जगदीश खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ता मनोनीत गरेको एक सदस्यले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वसञ्चारमन्त्री खरेल ललितपुर–२ बाट निर्वाचित सांसद हुन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट समेत बाटो खुलेको छ।
रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।
रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यादवलाई सहमहामन्त्री मनोनीत गरेको हो ।
रास्वपा सचिवालयमा थपिए ११ सदस्य (सूची)

रास्वपा सचिवालयमा थपिए ११ सदस्य (सूची)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय विस्तार गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ११ जना सचिवालय सदस्य मनोनयन गरेको हो।