नेभिगेशन
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा मनोहर प्रधान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा मनोहर प्रधान मनोनीत भएका छन् ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानलाई कोषाध्यक्ष मनोनीत गरेको एक सदस्यले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा विधानमा एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, एक सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष मनोनीत हुने प्रावधान छ ।

Marvel
Extreme Energy

कोषाध्यक्ष मनोनीत भएका प्रधान पेशाले चिकित्सक हुन् । उनी रास्वपाको समानुपातिक सूचीमा पनि थिए । चितवनका उनी रास्वपा स्थापनाकालदेखि नै पार्टी निर्माणमा सक्रिय थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...