नेभिगेशन
मुख्य समाचार

रास्वपा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यादव र चौधरीलाई सहप्रवक्ता मनोनीत गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नमिता निर्वाचित केन्द्रीय सदस्य हुन् भने चौधरी आजै मनोनीत भएका हुन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट पनि प्रतापपुर गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न बाटो खुल्यो

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट समेत बाटो खुलेको छ।
रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

रास्वपा सहमहामन्त्रीमा पुरूषोत्तम यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यादवलाई सहमहामन्त्री मनोनीत गरेको हो ।
रास्वपा सचिवालयमा थपिए ११ सदस्य (सूची)

रास्वपा सचिवालयमा थपिए ११ सदस्य (सूची)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय विस्तार गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ११ जना सचिवालय सदस्य मनोनयन गरेको हो।