नेभिगेशन
समाज

रास्वपाका केन्द्रीय सदस्यलाई दुई दिने प्रशिक्षण सुरू

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई दुई दिने प्रशिक्षण दिँदैछ ।

आजदेखि बुढानिलकण्ठस्थित पार्क भिलेज होटलमा प्रशिक्षण सुरू भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नीति, संगठन र नेतृत्वबारे प्रशिक्षण दिइने रास्वपा महामन्त्री विपीन आचार्यले बताए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनकपुरमा  पोखरीको अतिक्रमण हटाउन चल्यो  डोजर

जनकपुरमा पोखरीको अतिक्रमण हटाउन चल्यो डोजर

गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार जनकपुरधाम–४ स्थित पेठीया बजारनजिकको गोरधोइ पोखरीबाट आज बिहान अतिक्रमित संरचना हटाउन सुरु गरिएको हो । संस्थानले पटक–पटक सूचना जारी गरी संरचना...
फोनमा चर्को स्वरमा बोलेको रिसमा साथीको घाँटी रेटेर हत्या

फोनमा चर्को स्वरमा बोलेको रिसमा साथीको घाँटी रेटेर हत्या

चक्कु प्रहार गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षका अर्जुन घर्ती मगर र ढोरपाटन नगरपालिका–५ बस्ने वर्ष ३६ का रिख दमाईलाई अनुसन्धानका लागि २६ गते नै पक्राउ गरिएकोमा उनिहरुले...
बागलुङ पठाएको अनुदानको मल विचौलियाले वीरगञ्ज पुर्याए, तीन जना पक्राउ

बागलुङ पठाएको अनुदानको मल विचौलियाले वीरगञ्ज पुर्याए, तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौँकाे भ्याली ब्वाइज होस्टलमा कुटपिटबाट युवकको मृत्यु

काठमाडौँकाे भ्याली ब्वाइज होस्टलमा कुटपिटबाट युवकको मृत्यु

गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनालगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई...