नेभिगेशन
समाज

गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीका आमाबाबुबीच  एक घण्टादेखि छलफल

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया गरिमा चौधरीका आमाबाबु र गृहमन्त्री सुधन गुरुङबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ।

गरिमा चौधरीका आमाबाबु आफ्नी छोरीको बलात्कारपछि हत्या भएको घटनामा न्याय र दोषीमाथि कारबाहीको माग गर्दै गृहमन्त्री गुरुङलाई भेट्न मन्त्रालय पुगेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री गुरुङ र गरिमाका आमाबाबुबीच करिब एक घण्टादेखि छलफल भइरहेको छ। छलफलमा घटनाको अनुसन्धान, दोषीमाथि कारबाही तथा पीडित परिवारले उठाएका मागका विषयमा कुराकानी भइरहेको बताइएको छ।

Ncell
Extreme Energy

छलफलको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।