नेभिगेशन
समाज

कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आज बस्दैछ । 

दिउँसो १ बजे प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा दिउँसो १२ बजे कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा सदनको कार्यसूची, समय विभाजन, १० गते प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तरको तयारी लगायत विषयमा छलफल हुनेछ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अभियुक्तको बयानको भिडिओ खिचेर प्रहरीले किन गर्‍यो सार्वजनिक?

अभियुक्तको बयानको भिडिओ खिचेर प्रहरीले किन गर्‍यो सार्वजनिक?

छेउमा दुई प्रहरी उभिएर भिडिओ खिचिरहेका छन् । बर्दीधारी एक प्रहरी हतियारसहित छन् । हतकडी लगाइरहेका किशोर घटनाको इतिवृत्तान्त बताइरहेका छन् । सँगै रहेका एक प्रहरी अभियुक्तलाई घटनाबारे...
'निम्स दाइ'को अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

'निम्स दाइ'को अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा राना मागर बेलायत प्रस्थान गरेकी छिन् ।
नेपालको ऐतिहासिक चन्द्र नहर पुगे ऊर्जामन्त्री श्रेष्ठ, विश्व सम्पदा सूचीमा समेट्न सिफारिस गर्ने

नेपालको ऐतिहासिक चन्द्र नहर पुगे ऊर्जामन्त्री श्रेष्ठ, विश्व सम्पदा सूचीमा समेट्न सिफारिस गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन बढाउने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका...
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, राप्रपाको ह्विपले संकटमा सरकार

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, राप्रपाको ह्विपले संकटमा सरकार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। त्यसका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।

भर्खरै