नेभिगेशन
समाज

त्रिशुली नदी आसपास सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवामा भिषण बाढी आएपछि धादिङ प्रशासनले सतर्कता अपनाउन भनेको हो । 

Marvel
Extreme Energy

जिल्ला प्रशासन कार्यालय रसुवाबाट चीनको तिब्बतबाट नेपाल छिर्ने त्रिशुली नदीमा आकस्मिक बाढी आएको भन्ने सूचना प्राप्त भएकाले त्रिशुली नदीको वहाब बढ्न सक्ने र विपद्को जोखिम हुनसक्ने सम्भावना रहेकाले त्रिशुली नदीमा माछा मार्ने तथा अन्य काम गर्ने व्यक्ति/मजदुरहरु नदीमा नजान अपिल गरिएको छ । 

गएको भए तत्काल सुरक्षित स्थानमा जान र आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दा, निर्माणाधीन तथा सञ्चालित आयोजनाहरु र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरुले आवश्यक पूर्वतयारी एवं सावधानी अपनाउन अनुरोध गरिएको छ । 

viber_image_2026-08-26_10-08-24-826-1787718230.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...