नेभिगेशन
समाज

रसुवा भीषण बाढी : खोज तथा उद्धारका लागि समन्वय गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । रसुवामा आएको भीषण बाढीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खोज तथा उद्धारका लागि समन्वय थालेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रीको सचिवालयकाअनुसार रसुवाको टिमुरे र स्याफ्रुबेँसी आसपास भीषण वर्षाका कारण ठूलो बाढी आएपछि भन्सार कार्यालय र मातहतका निकायसँग अर्थमन्त्री वाग्लेले समन्वय गरिरहेका हुन् । 

Ncell
Extreme Energy

बाढीले रसुवागढी भन्सार संरचना पुरै बगाएको छ । 

मन्त्री वाग्लेसहित अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय,भन्सार विभागका महानिर्देशक यमलाल भुषाल र अर्थमन्त्रालय प्रशासन सहितको उच्चस्तरीय नेतृत्वबाट खोज तथा उद्धार लगायतका काममा आवश्यक समन्वय भइरहेको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।
भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

भोटेकोशी बाढीः त्रिशूली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त, सौर्य प्लान्टको ब्लक पनि बगायो

बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशूली नदी आसपासका स्थानीयहरु सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।
रसुवा बाढी : हेलिकप्टरसहित उद्धारमा खटियो नेपाली सेना

रसुवा बाढी : हेलिकप्टरसहित उद्धारमा खटियो नेपाली सेना

रसुवामा आकस्मिक रुपमा आएको भीषण बाढीपछि नेपाली सेना उद्धारमा खटिएको छ ।

भर्खरै