नेभिगेशन
समाज

रसुवामा किन आयो ठूलो बाढी ? चीनसँग सम्पर्क गर्दै सरकार

काठमाडौँ । रसुवामा आएको भीषण बाढीका सम्बन्धमा सरकारले चीनसँग सम्पर्क अगाडि बढाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको बाढी पूर्वानुमान महाशाखाले बाढी आउनुको कारणबारे अनुसन्धान थालेको हो । 

Marvel
Extreme Energy

महाशाखाकाअनुसार यो घटना के कारणबाट भयो अनुसन्धानको विषय छ । 'सम्भव त आज बेलुका सम्म चीन सरकारसँग समेत समन्वय गरी र विभिन्न भुउपग्रहबाट हिमताल विस्फोट हो वा अन्य कारणबाट भएको हो यसको निष्कर्षमा पुग्नेछौं,' महाशाखाका अधिकारीले भनेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...