नेभिगेशन
समाज

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवा भीषण बाढीपछिको विपदको उद्धार र राहतका लागि आवश्यक रणनीति बनाउन बैठक बस्न लागेको हो । 

Ncell
Extreme Energy

प्रधानमन्त्री वालेन्द्र शाहले राहत र उद्धारमा सबै संयन्त्र परिचालन गरिसकेको जानकारी दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवामा बाढीपहिरोले दुई पालिकामा ठूलो क्षति, कार्यालय र स्वास्थ्य चौकी बगे

रसुवामा बाढीपहिरोले दुई पालिकामा ठूलो क्षति, कार्यालय र स्वास्थ्य चौकी बगे

रसुवामा आएको बाढीपहिरोले उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले पालिकाका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी तथा स्थानीयका घर बगाएको छ भने केही कर्मचारी र...
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

११ जना स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारीको खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।