नेभिगेशन
समाज

फुर्केखोला पुल बगायो बाढीले, धादिङबेसी सम्पर्कविहीन

काठमाडौं । बाढीले धादिङ फुर्केखोला पुल बगाएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङ सदरमुकामको सडक पहुँच टुटेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बाढी भीषण छ । हामी मानवीय क्षति हुन नदिन खटिएका छौं । भौतिक संरचना जोगाउने स्थिति छैन । फुर्के खोलाकै पुल बगाएपछि धादिङ सदरमुकामसहित उत्तरी भेग सडकको पहुँचबाट टाढा भएको छ,’ उनले भनिन् ।

Ncell
Extreme Energy

उनका अनुसार बाढी अहिले चितवन पुगिसकेको छ ।

‘अहिलेसम्म हामीले यस्तो बाढी देखेका थिएनौं । बजार क्षेत्रका घरहरू सोहोरेको छ । मानवीय क्षति छैन । भौतिक सम्पत्ति को हिसाब छैन,’ उनले भनिन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।
डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
रसुवामा बाढीपहिरोले दुई पालिकामा ठूलो क्षति, कार्यालय र स्वास्थ्य चौकी बगे

रसुवामा बाढीपहिरोले दुई पालिकामा ठूलो क्षति, कार्यालय र स्वास्थ्य चौकी बगे

रसुवामा आएको बाढीपहिरोले उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले पालिकाका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी तथा स्थानीयका घर बगाएको छ भने केही कर्मचारी र...

भर्खरै