नेभिगेशन
समाज

भोटेकोशीको बाढीले खण्डहर ढुङ्गेबजार (तस्बिरहरू)

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको प्रभाव धादिङसम्म देखिएको छ। बाढीका कारण विदुर नगरपालिका–१ ढुङ्गेबजार खण्डहर बनेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोटेकोशीमा आएको ठूलो बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । नदी किनार क्षेत्रका घर, पुल, संरचनाहरू बाढीले बगाएको छ । बाढीले त्रिशूली नदीमा रहेका जलविद्युत परियोजनामा व्यापक क्षति पुर्‍याएको छ ।

Ncell
Extreme Energy

 बाढीका कारण नदीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ।

सुरक्षित निकायले त्रिशूली नदी आसपासका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहन आग्रह गरेका छन्।

RN_Trishuli-Image2026-08-26at11.43.18(1)(1)-1787727994.jpg

RN_Trishulia-1787727995.jpg

RN_Trishulid`-(1)-1787727990.jpg

RN_Trishulid`-1787727992.jpg

RN_Trishuli-Nuwakotc`-(1)-1787727991.jpg

RSS3-1787727991.jpg

RSS-2-1787727986.jpg

RN_Trishulib`-1787727986.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको भीषण भेलबाढीमा हालसम्म ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । सरकारी निकायले सिधाकुरालाई दिएको जानकारीअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी नागरिक छन् । ९३ स्वदेशी...
रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।
डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।