नेभिगेशन
मुख्य समाचार

भोटेकोशी भेलबाढीमा मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौँ । बुधबार आएको भोटेकोशी भेलबाढीमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राप्त विवरणअनुसार रसुवामा एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका–१, ४ र ९ मा तीन वटा शव फेला परेका छन्।

Ncell
Extreme Energy

धादिङको गल्छी गाउँपालिकास्थित महेश दोभानमा थप चार वटा शव फेला परेको जनाइएको छ।

यससँगै भोटेकोशी भेलबाढीबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो।

घटनामा बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको छ।
विपदमा परेकाहरुलाई सबै दल मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्छ : हर्क साम्पाङ

विपदमा परेकाहरुलाई सबै दल मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले रसुवा बाढी प्रभावितको सबै मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।
रास्वपा मुख्य सचेतकले सभामुखलाई भने, 'प्रभावित क्षेत्रका सांसदहरु जिल्ला जानुपर्नेछ'

रास्वपा मुख्य सचेतकले सभामुखलाई भने, 'प्रभावित क्षेत्रका सांसदहरु जिल्ला जानुपर्नेछ'

राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवा बाढीबाट प्रभावित क्षेत्रका सांसदहरु क्षेत्र जानुपर्ने परिस्थिति बनेको बताएका छन् ।
सेनाका ६ हेलिकप्टरबाट  २९ जनाको गरियो उद्धार

सेनाका ६ हेलिकप्टरबाट २९ जनाको गरियो उद्धार

रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाका ६ वटा हेलिकप्टर परिचालन गरिएको छ।