नेभिगेशन
समाज

आकाशबाट देखिएको खण्डहर त्रिशूलीबजार (तस्बिरकथा)

काठमाडौं ।  बुधबार बिहान ८ बजे तिब्बतबाट बगेर आउने भोटेकोशी नदीमा भीषण लेदोसहितको बाढी आयो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खोलामा, त्यो पनि बर्खाको समयमा बाढी आउनु सामान्य घटना भए पनि, बुधबारको दृश्य फरक थियो ।

Ncell
Extreme Energy

भोटेकोशी नदी भीषण स्वरूपमा थियो ।

स्थानीयले बताएअनुसार भोटेकोशी ठुल्ठूला ढुंगा, रूख, मुढा, धुवाँको मुस्ला मडार्दै तटीय क्षेत्रतर्फ अघि बढेको थियो ।

जसले किनारका क्षेत्र तहसनहस बनायो । बाढीले टिमुरेदेखि मुग्लिनसम्म व्यापक क्षति पु¥याएको छ । तीन–चारवटा ठूला पुल बगाएको छ । तीन चारवटा बजार नै सखाप भएको छ ।

कति क्षति भयो, अहिलेसम्म यकिन विवरण आएको छैन । सुरक्षा निकाय, भन्सारका कर्मचारी, स्थानीय बाढीमा बेपत्ता भएको बताइएको छ । 

बाढीपछि त्रिशूली बजार खण्डहर बनेको छ ।

हेर्नुहोस् बाढीपछिको त्रिशूली बजार

Rasuwa-Bhotekoshi-Trishuli-Flood_NPL-(2)-1787734963.jpeg

Rasuwa-Bhotekoshi-Trishuli-Flood_NPL-(4)-1787734964.jpeg

Rasuwa-Bhotekoshi-Trishuli-Flood_NPL-(5)-1787734963.jpeg

Rasuwa-Bhotekoshi-Trishuli-Flood_NPL-(6)-1787734962.jpeg

Rasuwa-Bhotekoshi-Trishuli-Flood_NPL-(1)-1787734962.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् ।
उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको स्थानबाट आगोको धुवाँ निकालेर उद्धार टोलीलाई सङ्केत गर्न आग्रह गरेको छ।
वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

नेकपाका प्रमुख सचेतक युवराज दुलालले शिघ्र उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्ने बताएका छन् ।
संसद् बैठकपछि रास्वपा सचिवालय बैठक बस्दै

संसद् बैठकपछि रास्वपा सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको संसद् बैठक सकिएलगत्तै पार्टी सचिवालय बैठक बोलाएको छ ।