नेभिगेशन
मुख्य समाचार

सेनाका ६ हेलिकप्टरबाट २९ जनाको गरियो उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाका ६ वटा हेलिकप्टर परिचालन गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थप दुई हेलिकप्टरसमेत प्रभावित क्षेत्रतर्फ जाने क्रममा रहेको सेनाले जनाएको छ।

Ncell
Extreme Energy

सेनाका अनुसार हालसम्म हेलिकप्टरमार्फत २९ जनाको हवाई उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप सहज बनाउन तीन वटा ड्रोनसमेत परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको सेनाले जनाएको छ।

यसैबीच सामग्री लिएर सुरक्षा निकाय परिचालित भएका छन् । उद्धार तथा राहतका लागि गृहमन्त्री सुधन गुरूङले सहजीकरण गरिरहेका छन् ।

WhatsApp-Image-2026-08-26-at-14.53.55-1787735606.jpeg

WhatsApp-Image-2026-08-26-at-14.53.55-(1)-1787735605.jpeg

WhatsApp-Image-2026-08-26-at-14.53.55-(2)-1787735605.jpeg

WhatsApp-Image-2026-08-26-at-14.53.56-(1)-1787735604.jpeg

WhatsApp-Image-2026-08-26-at-14.53.56-1787735604.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राहत र उद्धारका साथै भोलिको विपद् रोक्न आजै पूर्वतयारी गर्नुपर्छ : खुश्बु ओली

राहत र उद्धारका साथै भोलिको विपद् रोक्न आजै पूर्वतयारी गर्नुपर्छ : खुश्बु ओली

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको लागि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् ।
उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

उद्धारको पर्खाइमा रहेकालाई प्राधिकरणले भन्यो– धुवाँ निकालेर सङ्केत गर्नू

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको स्थानबाट आगोको धुवाँ निकालेर उद्धार टोलीलाई सङ्केत गर्न आग्रह गरेको छ।
वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

वेपत्ता नागरिकको उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्नुपर्छ : सांसद युवराज दुलाल

नेकपाका प्रमुख सचेतक युवराज दुलालले शिघ्र उद्धार र खोजीको लागि राज्यको सम्पूर्ण सामर्थ्य प्रयोग गर्ने बताएका छन् ।