नेभिगेशन
समाज

धादिङमा ६ शव फेला, ३ जनाको उद्धार

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएका ६ जनाको शव प्रहरीले धादिङमा फेला पारेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धादिङका विभिन्न क्षेत्रका त्रिशूली नदी किनारबाट ६ वटा फेला परेको प्रहरीले जनाएको छ । गल्छीमा एक महिलाको शव, कोल्फु खोला पुलमा दुई पुरुष, सिद्धलेक– ७ पाङग्रेमा एक र बेनिघाट बजारनजिक त्रिशूली किनारमा २ महिलाको शव फेला परेको धादिङ प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

त्यसैगरी धादिङ गजुरीका ८१ वर्षका चन्द्रबहादुर आले मगर, ४५ वर्षकी माया चौधरी र ५० वर्षका राजु चौधरीको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव नारायणी नदी हुँदै नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि सुस्ता गाउँ खाली गराउन थालिएको छ।
पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।
रसुवाको बाढी : उद्धार गरी ल्याइएका १३ जनाको काठमाडौँमा उपचार हुँदै

रसुवाको बाढी : उद्धार गरी ल्याइएका १३ जनाको काठमाडौँमा उपचार हुँदै

रसुवामा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।