नेभिगेशन
मुख्य समाचार

संसद् बैठकपछि रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको संसद् बैठक सकिएलगत्तै पार्टी सचिवालय बैठक बोलाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा सचिवालय बैठक बस्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

Ncell
Extreme Energy

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीका आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी बाढीको जोखिमपछि सुस्ता गाउँ खाली गराइँदै

भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव नारायणी नदी हुँदै नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि सुस्ता गाउँ खाली गराउन थालिएको छ।
पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

पर्यटन बोर्डले भन्यो– भोटेकोशी बाढीमा ३८४ पर्यटक सम्पर्कविहीन नै छन्

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्।
कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

कांग्रेसले स्थगित गर्यो पूर्वनिर्धारित सबै कार्यक्रम

नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ ।
रसुवाको बाढी : उद्धार गरी ल्याइएका १३ जनाको काठमाडौँमा उपचार हुँदै

रसुवाको बाढी : उद्धार गरी ल्याइएका १३ जनाको काठमाडौँमा उपचार हुँदै

रसुवामा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।