नेभिगेशन
समाज

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामा २७ करोड ३३ लाख सहयोग संकलन

काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पछिल्लो ६ घण्टामा २७ करोड रुपैयाँ जम्मा भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थमन्त्रालयका अनुसार पछिल्लो ६ घण्टामा विभिन्न १० वटा निजी संघसंस्थाबाट २७ करोड ३३ लाख संकलन भएको छ । 

Ncell
Extreme Energy

प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको थियो । 

कोषमा योगदान गर्ने योगदानकर्ता कम्पनीहरुको विवरण यसप्रकार रहेको छ । यो सहयोग रकम अर्थमन्त्रालयमा पुगेर सहयोग भएको रकम हो । अनलाइन तथा सिधै बैक खातामा जम्मा भएको रकम अध्यावधिक हुन बाँकी रहेको छ ।

WhatsApp-Image-2026-08-27-at-7.04.14-PM-1787838212.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ । बाढीका...
तिब्बतमा भूकम्प,नेपालमा बाढी !

तिब्बतमा भूकम्प,नेपालमा बाढी !