नेभिगेशन
मुख्य समाचार

प्रहरीले भन्यो– चीनतर्फ पानीको बाँध फुटेको सूचना आएकोले उद्धारकार्य स्थगित गर्नू !

काठमाडौं । नेपाल प्रहरीले चीनतर्फ पानीको बाँध फुटेको सूचना आएको बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको सूचना नेपालतर्फ आएको हो ।

Ncell
Extreme Energy

नेपाल प्रहरीले सुरक्षाकर्मी, स्थानीयहरूलाई उद्धार कार्य स्थगित गर्न सूचित गरेको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको जानकारी दिए।

‘अस्ति पहिरोले थुनिएको ताल पूर्ण रूपमा खोलिइसकेको छैन । त्यहाँ अझै पानी जम्मा थियो । त्यही ताल फुट्यो भन्ने चिनियाँ पक्षले यहाँस्थित नेपाली सेनालाई दिएको छ,’ उनले भने ।

ताल फुटेपछि त्यसबाट थप पानीको बहाव भोटेकोशी नदीतर्फ आउन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने अनुमान गरिएको छ। प्रशासनले यसबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ।
टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

टनेलमा फसेका मजदुर र स्थानीयको उद्धारमा सेना विहानैदेखि सक्रिय

रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ ।
स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वा उद्धारमा जान प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकहरूका लागि राहत वितरण तथा उद्धार कार्यमा आउने सम्पूर्ण नागरिक, स्वयम्सेवी संस्था तथा सरोकारवालाहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र...
रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढी: सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

रसुवा बाढीका कारण कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न सडकखण्डमा उपकरण परिचालन गरिएको छ ।