नेभिगेशन
समाज

भक्तपुरमा हर्षोल्लासका साथ मनाइयो गाईजात्रा (तस्बिरकथा)

भक्तपुर । नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व गाईजात्रा (सापारु) भक्तपुरमा हर्षोल्लास र परम्परागत मौलिक शैलीमा मनाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाईजात्राका अवसरमा भक्तपुरका विभिन्न टोलबाट परम्परागत वेशभूषा र सांस्कृतिक झाँकीसहित जात्रा निकालिएको थियो। जात्रा हेर्न भक्तपुर दरबार स्क्वायर, पाँचतल्ले (न्यातपोल) मन्दिर क्षेत्रलगायत स्थानमा ठूलो संख्यामा स्थानीय तथा सर्वसाधारणको भीड लागेको थियो।

Ncell
Extreme Energy

जात्रामा सहभागीले दिवंगत आफन्तको सम्झनामा गाई वा गाईको प्रतीक बनाएर नगर परिक्रमा गराएका थिए। विभिन्न सांस्कृतिक नाच, बाजागाजा र परम्परागत प्रस्तुतिले भक्तपुरको सांस्कृतिक पहिचान झल्काएको थियो।

गाईजात्रा नेवार समुदायमा दिवंगत आफन्तको सम्झनामा मनाइने महत्त्वपूर्ण पर्व हो। यस अवसरमा वर्षभरि दिवंगत भएका आफन्तको आत्माको शान्तिको कामना गर्दै गाई वा गाईको प्रतीकसहित नगर परिक्रमा गर्ने परम्परा छ।

भक्तपुरमा गाईजात्राको विशेष रौनक देखिने भएकाले जात्रा अवलोकन गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट समेत मानिसहरू पुगेका थिए।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(1)-1787998676.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(4)-1787998676.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(3)-1787998676.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(6)-1787998675.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(2)-1787998675.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(5)-1787998675.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(8)-1787998674.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(7)-1787998674.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(13)-1787998673.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(9)-1787998673.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(10)-1787998673.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(14)-1787998672.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(11)-1787998672.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(12)-1787998671.jpeg

Bhaktapur-Gaijatra_NPL_Suryams_Upreti-(15)-1787998671.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

टनेलभित्र फसेकाको उद्धारका लागि घटनास्थलमै ल्याण्ड गर्‍यो चिनियाँ विज्ञ टोली, नेपाली सेनासँग थाल्यो समन्वय

बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सरकारले विशेष संयन्त्र परिचालन गरी उद्धार प्रयासलाई तीव्रता दिएको छ ।
भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

भारतबाट आइसक्यो, चीनबाट पनि आउँदैछ उद्धार टोली

परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गरी भारतबाट आएको ११ सदस्यीय प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालित भइसकेको र चीनबाट पनि उद्धार टोली छिट्टै आइपुग्ने बताएका हुन् ।
लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

लेदोमा डुब्यो विद्यालय, कक्षामै छन् विद्यार्थीका झोला

कहिल्यै चक र डस्टरको आवाज गुञ्जायमान हुने कक्षाकोठा अहिले बाक्लो लेदोले पुरिएको छ। भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले धादिङको गल्छी गाउँपालिका–६, बैरेनी बजारस्थित बागेश्वरी माध्यमिक विद्यालयको आँगनदेखि कक्षाकोठासम्मै...