नेभिगेशन
समाज

सुनकोशी नदीमा पनि बाढी, जलसतहले सतर्कता तह पार गरेपछि अलर्ट जारी

काठमाडौँ । सुनकोशी नदी खुर्कोट सिन्धुली जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी पूर्वानुमान महाशाखाकाअनुसार विहान ७ बजे सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेको हो । 

Ncell
Extreme Energy

सतर्कता तह पार गरेपछि स्थानीय प्रशासनले अलर्ट जारी गरेको छ । 

महाशाखाले पनि नदी तटीय क्षेत्रका बासिन्दाहरु सतर्क रहन अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गण्डकीमा भारी वर्षा मापन, नारायणीसहित सहायक नदी तटीय क्षेत्रमा अलर्ट जारी

गण्डकीमा भारी वर्षा मापन, नारायणीसहित सहायक नदी तटीय क्षेत्रमा अलर्ट जारी

गण्डकी प्रदेशमा भारी वर्षा मापन गरिएको छ ।
भोटेकोशीमा पुनः बाढी, त्रिशुली नदी गल्छीको जलसतह ३ मिटर बढ्यो

भोटेकोशीमा पुनः बाढी, त्रिशुली नदी गल्छीको जलसतह ३ मिटर बढ्यो

रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ ।
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा...
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड,...