नेभिगेशन
समाज

गण्डकीमा भारी वर्षा मापन, नारायणीसहित सहायक नदी तटीय क्षेत्रमा अलर्ट जारी

काठमाडौँ । गण्डकी प्रदेशमा भारी वर्षा मापन गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जल तथा मौसम विज्ञान विभागले आज गण्डकीमा भारी वर्षा हुने मापन गरेपछि बाढी पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ । 

Ncell
Extreme Energy

महाशाखाले गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको हुँदा नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ्ने अलर्ट जारी गरेको हो ।

त्यसैले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनकोशी नदीमा पनि बाढी, जलसतहले सतर्कता तह पार गरेपछि अलर्ट जारी

सुनकोशी नदीमा पनि बाढी, जलसतहले सतर्कता तह पार गरेपछि अलर्ट जारी

सुनकोशी नदी खुर्कोट सिन्धुली जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
भोटेकोशीमा पुनः बाढी, त्रिशुली नदी गल्छीको जलसतह ३ मिटर बढ्यो

भोटेकोशीमा पुनः बाढी, त्रिशुली नदी गल्छीको जलसतह ३ मिटर बढ्यो

रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ ।
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा...